परिवार तथा आमाबाबा बाट टाढा हुदा बलिबालिकामा कस्ता कस्ता असर पर्दछन् ? What would be the effect on children when they are separated from parental and family care ?

आमाबाबा तथा घरपरिवार बाट हरेक बर्ष हजारौ बालबालिका छुट्टिएर बालगृह, आवासीय बिद्यालय, घरेलु श्रमिक  जस्ता स्थानहरुमा हुर्कने गर्छन। बालबालिका यसरी आमा बाबा तथा घरपरिवार को  न्यानो मायालु बाताबरणबाट टाढा हुनु बालबालिकाको हितमा छैन भन्नेकुरा विभिन्न अध्ययनहरुले देखाएका छन्। तपाइको विचारमा बालबालिकालाई  के कस्तो  अहित हुन्छ होला ? कृपया आफ्नो विचार ब्यक्त गर्नु होला।

आफ्नो विचार नेपाली भाषामा लेख्न कृपया प्रिती टु युनिकोड अथवा युनिकोड प्रयोग गर्नुहोला 

Thousands of children are living away from their parents and families in places like child care homes, boarding schools, employer's residences, factories. When children live in these places they are deprived of their individual care and needs which they get from their parents and families. The studies on unnecessary child separation have shown detrimental impacts on children. What are such effects on children when they are separated from parents and families. Give your opinion and views.