Children at risk of sexual abuse and maltreatment in entertainment sector

risks of child separation

काठमाडौं उपत्यकामा यातायात र मनोरञ्जन क्षेत्रमा निकृष्ट प्रकारको बालश्रमको प्रयोग भइरहेको पाइएको छ । उनीहरू कानुनविपरीत श्रममा मात्रै छैनन्, कार्यस्थलमै यौन हिंसा र दुर्व्यवहार समेत खेपिरहेका छन् । सन् २०२० र २०२१ मा क्लारिसा नेपालले गरेको एक अध्ययनले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वयस्क मनोरञ्जनका लागि निकृष्ट प्रकारका बालश्रम प्रयोगमा रहेको र उनीहरूमाथि कार्यस्थलमा यौन हिंसा, शोषण र दुर्व्यवहार भइरहेको देखाएको छ ।

Read Children at risk of sexual abuse and maltreatment in entertainment sector