बालबालिकाको बैकल्पिक हेरचाह सम्वन्धि संयुक्त राष्ट्रसंघीय निर्देशिका

बालबालिकाको बैकल्पिक हेरचाह सम्वन्धि संयुक्त राष्ट्रसंघीय निर्देशिका

बालबालिकाको वैकल्पिक हेरचाह सम्बन्धी  निर्देशिका
निर्देशिका वैकल्पिक हेरचाहसँग प्रतक्ष्य वा परोक्ष रुपमा सम्बन्धित सबै क्षेत्रहरुमा व्यापक रुपमा प्रसार र नीति तथा अभ्यासका लागि वनछनिय आभिमुखिकरण  गर्न का लागि तयार गरिएको हो .

बालअधिकार महासन्धि र आमाबुबाको हेरचाहाबाट वन्चित वा सो हेरचाहबाट वन्चित हुने जोखिममा परेका बालबालिकाको संरक्षण तथा सम्पन्नता सम्बन्धि अन्य अन्तरास्ट्रिय कानुनहरुका संदर्भिक प्रावधानको कार्यान्वयनलाई आभिवृदी गर्नु यस निर्देशिकाको आशय हो .