UNCRC- Nepali version : Highlights of children's right to Parental care and family

संयुक्त राष्ट्रसंघको बाल अधिकार सम्बन्धि महासन्धि र बालबालिकाका आमाबाबा र परिवारसंगै हुर्कन पाउने अधिकार

संयुक्त  राष्ट्रसंघको  बाल अधिकार सम्बन्धि महासन्धिले प्रदान गरेको बाल बालिकाका आमाबाबा तथा परिवारसंगै हुर्कन पाउने अधिकार पहेलो रंगले  रनगाइएको छ।  यो बालबालिकाले बुझ्न सक्ने गरि  नेपाली भाषामा युनिसेफ तथा नेपाल सरकार महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय  र केन्द्रिय बाल कल्याण समितिले तयार पारेको हो।  

डाउनलोड गरि उपयोग गर्न सक्नुहुनेछ।  

#stopchildseparation 

#uncrc

#keepingfamilies together